राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा

बुटवल – राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिँदै छ । सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् । एमालेबाट दाङका रामदायल […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय

कैलाली- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो काम थालेको छ । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रियसभा निर्वाचन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि जिल्लामा समन्वय समिति […]

राष्ट्रियसभा निर्वाचन : आजै साँझ सिट बाँडफाँट गर्दै सत्ता गठबन्धन

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको र आजै साँझ बस्ने अर्को बैठकले निष्कर्ष निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । पहि...

राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धन कायम रहे एमाले हुन्छ खाली हात (मतभारसहित)

यो मतभारले सातै प्रदेशमा वर्तमान सत्ता गठबन्धन अगाडि छ । यही गठबन्धनले निर्वाचनसम्म निरन्तरता पाए उसले प्रत्यक्ष निर्वाचन हुने १९ जनामा क्लिन स्वीप गर्ने निश्चित देखिन्छ ।

राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिममा सत्ता गठबन्धन दल विजयी

समाचार अनुसार कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली …

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो । पन्त तीन हजार ८४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका लीला पोखरेल थनेतलाई दुई हजार सात सय २४ मत ल्याएर पराजित हुनुभयो ।

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा मतदान जारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ । मतदानको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । सुदूरपश्चिममा प्रदेशसभाका ५२ र स्थानीय तहका १७५ गरी २२७ जना मतदान छन् । सुदूरपश्चिमबाट महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एक गरी तीनजना निर्वाचित हुनेछन् । सुदूरपश्चिममा सत्ता गठबन्धन र नेकपा...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

हेटौंडा । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको कार्यसूचीअनुसार हेटौंडा–५ मा रहेको वागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तारूढ गठबन्धन दलका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र नेकपा एमालेका तर्फबाट २ […]

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा छ जनाको उम्मेदवारी दर्ता

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन दलबाट तीन र प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन गरेर छ जनाको उम्मेदवारी परेको हो । सुदूरपश्चिमबाट राष्ट्रियसभामा तीन जना निर्वाचित हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन : सत्तारुढ गठबन्धनका कुन दलले कहाँ कहाँ पाउनेछ भाग?

काठमाडौँ – राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुले सीट भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पाँचदलीय सत्ता गठबन्धन बैठकले राष्ट्रियसभामा खाली हुने १९ सीटमा भाग लगाएका हुन्। आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गठबन्धन बैठकले कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लाई ५/५, जनता समाजवादी पार्टीलाई […]