पोखरामा भदौ दोश्रोसाता राष्ट्रिय खुल्ला स्नुकर

पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर...

सम्बन्धित सामग्री

विश्व स्नुकर च्याम्पियनसिपको शीर्ष १६ मा पराजित भए अंकित

२६ माघ, काठमाडौं । नेपाल नम्बर एक अंकितमान श्रेष्ठले विश्व स्नुकर च्याम्पियनसिपको शीर्ष १६ बाट बाहिरिएका छन् । विश्व स्नुकर फेडेरेसनले आयोजना गरेको विश्व च्याम्पियनसिपमा पहिलो सहभागितामै नेपाली खेलाडीको यो प्रदर्शनले गौरवपूर्ण इतिहास कोरेको संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए । अष्ट्रेलियाको सिड्नीमा बिहीबार भएको शीर्ष १६ को प्रतिस्पर्धामा अंकितले चिनियाँ खेलाडी हाई लुङ मासँग ४–१ […]

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप हुँदै

काठमाडौं, २९ भदौ । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको कार्यक्रम हो । भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ […]

सर्वाधिक पुरस्कार राशिको स्नुकर च्याम्पियनसिप हुँदै

८ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघको आधिकारिक कार्यक्रम हो । भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ […]

खुला स्नुकर प्रतियोगिता हुने

छोरतेन स्नुकर क्लब बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५१ हजार, एक लाख ११ हजार र ५१/५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई एक लाख एक हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद प

राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

काठमाडौँ – छोर्तेन स्नुकर क्लबले २५ भदौदेखि ‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा देशभरबाट २५६ भन्दा धेरै खेलाडी सहभागि हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ५२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए। उनले गत वर्ष पनि प्रतियोगिताको आयोजना भएको […]

गोकर्णेश्वर मेयर कप स्नुकर यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा […]

भदौ दोस्रो साता पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

भदौ दोस्रो सातादेखि पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरा महानगरपालिका– ८ स्थित डेभिज स्नुकर क्लबमा प्रतियोगिता १२ देखि १९ भदौसम्म हुन लागेको हो । डेभिज स्नुकर क्लबको...

सर्वाधिक राशिको स्नुकर प्रतियोगिता फागुन ९ गतेदेखि हुने

२५ पुस, बुटवल । बुटवलमा हालसम्मकै धेरै राशि पुरस्कारको स्नुकर प्रतियोगिता हुने भएको छ । खस्यौली स्नुकर क्लबको आयोजनामा आगामी फागुन ९ गतेदेखि खुला राट्रिय सिंह कप स्नुकर प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सातवटै प्रदेशका प्रमुख शहरहरूबाट कम्तीमा १२८ खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक सुजन पुनले बताए । खस्यौली स्नुकर क्लबमा सञ्चालन हुने प्रतियोगिताको […]

स्नुकर टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएका नेपाली टोलीलाई शनिबार स्वगात गरेका छन् । सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले […]

राजेन राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनलमा

अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्