खुला स्नुकर प्रतियोगिता हुने

छोरतेन स्नुकर क्लब बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५१ हजार, एक लाख ११ हजार र ५१/५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई एक लाख एक हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद प

सम्बन्धित सामग्री

राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका लामालाई

पोखरामा आयोजित राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता उपाधि काठमाडौंका राजन लामाले जितेका छन्। उनले फाईनलमा आफ्ना निकटतम प्रतिद्वन्द्वी काठमाडौंकै मिलन तामाङलाई वेष्ट अफ थर्टिनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्।...

'गोकर्णेश्वर मेयर कप' राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

काठमाडौँ :  भदौ २५ गतेदेखि छोर्तेन स्नुकर क्लबले 'गोकर्णेश्वर मेयर कप' राष्ट्रिय स्नुकर प्रतियोगिता सञ्चालन गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा ५२ जिल्लाका २५६ भन्दा बढी खेलाडी सहभागी हुने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए।प्रतियोगितामा पहिलो चरणका खेल वेस्ट अफ फाइभ र फाइनल चरणका खेल वेस्ट अफ थर्टिन ढाँचामा खेलाइनेछ। सहभागी खेलाडीले इन्ट्रीबापत ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ। काठमाडौं बाहिरका खेलाडीलाई खानबस्न आयोजकले

राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

काठमाडौँ – छोर्तेन स्नुकर क्लबले २५ भदौदेखि ‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा देशभरबाट २५६ भन्दा धेरै खेलाडी सहभागि हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ५२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए। उनले गत वर्ष पनि प्रतियोगिताको आयोजना भएको […]

गोकर्णेश्वर मेयर कप स्नुकर यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – छोर्तेन स्नुकर क्लबको आयोजनामा दोस्रो संस्करणको गोकर्णेश्वोर मेयर कप खुल्ला स्नुकर प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता भदौं २५ गतेबाट हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपाल विलियडस, स्नुकर तथा पुल संघको प्राविधक सहयोग रहेको नेपाल बिलियर्ड, स्नुकर तथा […]

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ बाट, प्रथम पुरस्कार २ लाख ५१ हजार

काठमाडौं : दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ गतेबाट सुरु हुने भएको छ। अहिलेसम्मकै ठूलो धनराशीको स्नुकर प्रतियोगिता हुने आयोजकले जनाएको छ। २ सय ५६ बढी खेलाडीको प्रतियोगितामा सहभागिता हुने विश्वास लिइएको आयोजकले आज पत्रकार सम्मेलन गर्दै जनाएको छ। प्रतियोगितामा पहिलो हुनेले २ लाख ५१ हजार, दोस्रो हुनेले १…

पोखरामा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता हुने

पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लबको आयोजनामा आउँदो भदौ १२ देखि १९ गतेसम्म पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।उक्त प्रतियोगितामा कास्कीबाट करिब ४८ जना सहित १ सय २८ जना सहभागि हुने भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । […]

भदौ दोस्रो साता पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

भदौ दोस्रो सातादेखि पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरा महानगरपालिका– ८ स्थित डेभिज स्नुकर क्लबमा प्रतियोगिता १२ देखि १९ भदौसम्म हुन लागेको हो । डेभिज स्नुकर क्लबको...

पोखरामा राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने

राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आउदो भाद्र दोस्रो सातादेखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ  । डेभिज स्नुकर क्लबको आयोजना तथा युबा तथा...

पोखरामा भदौ दोश्रोसाता राष्ट्रिय खुल्ला स्नुकर

पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ। नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर...

सर्वाधिक राशिको स्नुकर प्रतियोगिता फागुन ९ गतेदेखि हुने

२५ पुस, बुटवल । बुटवलमा हालसम्मकै धेरै राशि पुरस्कारको स्नुकर प्रतियोगिता हुने भएको छ । खस्यौली स्नुकर क्लबको आयोजनामा आगामी फागुन ९ गतेदेखि खुला राट्रिय सिंह कप स्नुकर प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सातवटै प्रदेशका प्रमुख शहरहरूबाट कम्तीमा १२८ खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक सुजन पुनले बताए । खस्यौली स्नुकर क्लबमा सञ्चालन हुने प्रतियोगिताको […]