सातौँ ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता हुने

विराट गोल्ड कप ट्रस्टले सातौँ ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

सम्बन्धित सामग्री

विराट गोल्डकप : भुटानको विजयी सुरुवात

मोरङ- विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम  विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गर...

विराट गोल्डकप : भुटानको विजयी सुरुवात

मोरङ- विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम  विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गर...

एनआईसी एशियाले गर्‍यो ‘विराट गोल्ड कप फुटबल’को प्रायोजन

कोशी प्रदेशमा बिहीबारदेखि सञ्चालन भइरहेको ‘विराट गोल्ड कप फुटबल २०८०’को प्रायोजन एनआईसी एशियाले गरेको छ ।

विराट गोल्डकप प्रतियोगिता आजदेखि

काठमाडौं : कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार विराट गोल्डकप प्रतियोगिता शुरु हुँदैछ।प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० फुटबल टिम सहभागी हुँदै छन्। नेपालका विगागीयसहित सात, भारतका दुई र भुटानको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा बिहीबार भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस भिड्ने भएका छन्। खेल पौने ६ बजे शुरु हुनेछ।प्रतियोगिता सम्पन्न गर्न कुल अनुमानित एक करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने आयोजक विराट गोल्ड कप फुटबल ट्

लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – लुका सकर क्लब विराट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । ए डिभिजन क्लब संकटा क्लबलाई सडन डेथमा हराउँदै लुका सकर अन्तिम चारमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ […]

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार

विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका …

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार

काठमाडौँ – विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा […]

विराट गोल्ड कप : बंगाललाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराटनगर : विराटनगरको सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा पाहुना टिम भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई विराटनगरले ३–० ले हराएको हो। जितसँगै विराटनगरले चैत ३० गते हुने एपिएफ क्लब र नेपाल पुलिसबीचको विजेतासँग खेल्ने छ। एकपक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे। खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल

विराट गोल्डकप चैत २६ बाट, यसपटक अफ्रिकन टिम पनि सहभागी

विराटनगर : छैटौं संस्करणको ‘विराट गोल्ड कप फुटबल–२०७७’ चैत्र २६ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित सहिद मैदानमा चैत्र २६ गते बाट गोल्डकप सुरु हुने जानकारी गराएको हो।विराट गोल्डकप फुटबल ट्रस्ट, आयोजक समितिका संयोजक मनोज विक्रम शाहका अनुसार रात्रिकालिन हुने सो फुटबल प्रतियोगिता वैशाख ४ गते समापन हुनेछ। ‘विराट गोल्डकप हाम्रो गौरव’ नारासहित सुरु हुन लागेको गोल्ड कपमा नेपाल, भारत र क्यामरु