लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – लुका सकर क्लब विराट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । ए डिभिजन क्लब संकटा क्लबलाई सडन डेथमा हराउँदै लुका सकर अन्तिम चारमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ […]

सम्बन्धित सामग्री

विराट गोल्डकप: विराटनगर सिटी फुटबल क्लबलाई उपाधि

पाहुना टोली भारत केरलाको लुका सकर फुटबल क्लबलाई पन्छाउँदै घरेलु टोली विराटनगर सिटी फुटबल क्लबले विराट गोल्डकपको ७ औं संस्करणको उपाधि जितेको छ।

विराट गोल्डकप: विराटनगर सिटी फुटबल क्लबलाई उपाधि

पाहुना टोली भारत केरलाको लुका सकर फुटबल क्लबलाई पन्छाउँदै घरेलु टोली विराटनगर सिटी फुटबल क्लबले विराट गोल्डकपको ७ औं संस्करणको उपाधि जितेको छ।

विराटनगर सिटी च्याम्पियन

आयोजक विराटनगर सिटीले सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद मैदानको फ्लडलाइटमा बिहीबार करिब ८ हजार दर्शकको ढुकढुकी शान्त पार्दै विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले पराजित गर्दै घरेलु मैदानमा ६ दशकपछि उपाधि जितेको हो ।

मोफसलको सर्वाधिक पुरस्कारको विराट गोल्डकपको उपाधि भिडन्त हुँदै

विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब भिड्दै छन् ।

मोफसलको सर्वाधिक पुरस्कारको विराट गोल्डकपको उपाधि भिडन्त हुँदै

विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब भिड्दै छन् ।

डेब्यु संस्करणमा उपाधि जित्ने विराटनगर र लुकाको विश्वास

इलाम : सातौं संस्करणको विराट गोल्डकप फुटबलको डेब्यु उपाधिको लागि घरेलु टोली विराटनगर सिटी एफसीविरुद्ध पाहुना टोली लुका सकर क्लब भिड्दैछ।नेपाल सुपर लिग क्लब विराटनगरलाई केरला प्रिमियर लिग क्लबविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। दुवै टोलीको दावी आफूले उपाधि जित्ने छ। पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्न तयार छन्।विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।विराटनग

विराट गोल्डकपको अन्तिम चरणको खेल विराटनगर सिटी र लुका सकर क्लबबीच

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी (बीसीएफ) बीच हुने भएको छ ।

विराट गोल्डकप : साविक विजेता एपीएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले […]

विराट गोल्डकप : भारतको केरला लुका सकर सेमिफाइनलमा

विराटननगरमा जारी सातौँ सँस्करणको विराट गोल्डकप अन्तिम क्वार्टर फाइनल खेलमा प्रतिस्पर्धा गर्दै पाहुना टोली भारत केरलाको लुका सकर क्लब सेमिफाइनलमा पुगेको छ । आइतबार साँझ विराटनगरस्थित सहिद मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा...

विराट गोल्डकपमा भारतबाट दुई टोली आउने

१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]