सडक बनाइसक्नुपर्ने समयसीमा सिद्धिसक्दा पनि सुरु भएन सडक निर्माण

कठमाडौं– कीर्तिपुर नगरपालिकाको वडा नं. ५ र ९ को सिमानामा पर्ने प्रगतिनगर जाने बाटोको डिलदेखि राराहिल हुदै नगाउँ जाने सडक निर्माणको काम निर्धारित समयमा नहुदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरको आयोजनामा आर एम निर्माण सेवा कम्पनीले लिएको ठेक्काको काम निर्धारित समय कटिसक्दा पनि सुरु हुन सकेको छैन। मूल्य अभिवृद्धि करसहित […]

सम्बन्धित सामग्री

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु भएन

सिन्धुपाल्चोक । दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण गर्नु पर्नेछ । आयोजनास्थलका लागि मात्रै नभएर हेलम्बु गाउँपालिकाको प्रमुख आवातजावत गर्ने मार्ग यही […]

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु भएन - NepaliPatra

मेलम्ची । दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण गर्नु पर्नेछ । आयोजनास्थलका लागि मात्रै नभएर हेलम्बु गाउँपालिकाको प्रमुख आवातजावत गर्ने मार्ग […]

सुदूरपश्चिममा मदन भण्डारी राजमार्गको काम सुरु भएन

डडेल्धुरा।  राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको सुदूरपश्चिम खण्डमा सडक निर्माण कार्य हुन सकेको छैन । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेल्धुराको रूपाल पुग्ने करिब एक हजार तीन सय ५२ किलोमिटर राजमार्गको सुदूरपश्चिम खण्डमा हालसम्म काम सुरु नभएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका डिभिजन प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो । उहाँले चालू […]

२० निर्वाचन क्षेत्रमा सुरु भएन रणनीतिक सडक निर्माण

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम घोषणा भएको १९ महिना बितिसक्दासमेत त्यसअन्तर्गतका २० आयोजनाको निर्माण कार्य सुरु भएको छैन । सडक विभागले यी आयोजनाको निर्माण कार्य अझै सुरु नभएको पुष्टि गरेको छ ।  तथ्यांकअनुसार...

ओलीले शिलान्यास गरेका २२१ सडकमा कामै सुरु भएन

२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमबीच बालुवाटारमा स्विच थिचेर प्रादेशिक एवं सडक निर्माण सुधार कार्यक्रमको शिलान्यास गरे । कार्यक्रम सुरुवात गर्दै ओलीले भनेका थिए, ‘मानिसलाई विश्वासै गर्न गाह्रो हुने गरी पूर्वाधार विकास गर्नेछौं ।’ तर पछि उनले भने जसरी पूर्वाधार विकास त भएन नै, शिलान्यास गरिएका कुनै पनि पालिकामा कालोपत्रे सडक पनि बनेनन् । तयारीबिनै शिलान्यास गर्दा काममा प्रगति नदेखिएको हो । स्रोत अभावमा यी सडकको काम अघि बढ्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्झौता अवधि सकिने बेलासम्म पनि सडक निर्माण सुरु भएन

मनाङ – हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ। जेठ १४ र असार १ गते आएको बाढीपहिरोेका कारण मनाङ पूर्णरूपमा सडक सञ्जालबाट टाढिएको हो। डुम्रे–बेंसीसहर–चामे सडकखण्ड बाढीपहिरोले सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्थासमेत छैन। अवरुद्ध सडक सञ्चालन गर्न निर्माण कम्पनीले सम्झौता गरे पनि हालसम्म सुरु नै भएको छैन। सडक […]