लोक सेवा आयोगका रोकिएका परीक्षा दशैँअघि नै हुने

काठमाडौं, असार १ । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा […]

सम्बन्धित सामग्री

स्वायत्तता संकुचनपछिको लोक सेवा आयोग

सरकारी सेवामा प्रवेश गर्ने उम्मेदवारहरूको योग्यता परीक्षणका लागि परीक्षा लिने आयोगको स्वायत्तता संकटमा पर्नु शुभसंकेत होइन । संसदबाट लोक सेवा आयोगको ऐन पारित भएपछि सिद्धान्ततः आयोग कमजोर बनेको थियो ।

परीक्षकलाई प्रभावित पार्न खोज्ने २२ परीक्षार्थीको परीक्षा रद्द

उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने गरेर आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेख्ने २२ जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ।...

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ पर

प्रदेश लोक सेवा आयोग कर्णालीमा पाँचौँको परीक्षा अनिश्चितकालीन स्थगित

काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले पाँचौँ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरेको छ । प्रदेश आयोगले सोमबार एक सूचना जारी गर्दै सर्वोच्चको उत्प्रेषण आदेशअनुसार यही फागुन १४ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा, समूहका प्राविधिक […]

लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खाद्य निरीक्षकको नतिजा सार्वजनिक भएको छ । […]

लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । गत फागुनमा लिइएको राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खापोगुनि प्राविधिक सहायकको नतिजा […]

लोक सेवा दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको दिपायल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]

लोक सेवा सुर्खेत कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग सुर्खेत कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको सुर्खेत कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]

लोक सेवा आयोग : इन्जिनियरको लिखित परीक्षा नतिजा प्रकाशित( नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले निकाल्यो विभिन्न सूचना [सूचनासहित]

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सूचना सार्वजनिक गरेको छ ।  बुधवार गोरखापत्र दैनिकमा उसले सूचना जारी गरेको हो । उसले परीक्षाका लागि  परीक्षा भवन कायम गरेको भन्दै भवनहरूको विवरण सूचनामा दिएको छ ।  हेर्नुहोस् सूचना