प्रदेश लोक सेवा आयोग कर्णालीमा पाँचौँको परीक्षा अनिश्चितकालीन स्थगित

काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले पाँचौँ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरेको छ । प्रदेश आयोगले सोमबार एक सूचना जारी गर्दै सर्वोच्चको उत्प्रेषण आदेशअनुसार यही फागुन १४ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा, समूहका प्राविधिक […]

सम्बन्धित सामग्री

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रवेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

वनरक्षकको परीक्षामा तीन नक्कली परीक्षार्थी पक्राउ, परीक्षा दिन लगाउने एक फरार

अरुको परीक्षा दिन गएका तीन नक्कली परीक्षार्थी शुक्रबार पोखराबाट पक्राउ परेका छन् । उनीहरूलाई परीक्षा दिन लगाउने भने फररा रहेका छन् ।  प्रदेश लोक सेवा आयोग गण्डकीले संचालन गरेको प्रदेश वन...

परीक्षकलाई प्रभावित पार्न खोज्ने २२ परीक्षार्थीको परीक्षा रद्द

उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने गरेर आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेख्ने २२ जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ।...

कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलोपटक सञ्चालन गर्‍यो परीक्षा

कर्णाली । मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।  प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित...

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ पर

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले निकाल्यो विभिन्न सूचना [सूचनासहित]

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सूचना सार्वजनिक गरेको छ ।  बुधवार गोरखापत्र दैनिकमा उसले सूचना जारी गरेको हो । उसले परीक्षाका लागि  परीक्षा भवन कायम गरेको भन्दै भवनहरूको विवरण सूचनामा दिएको छ ।  हेर्नुहोस् सूचना