राजनीतिले बाटो बिराएको छः उपसभापति गुरुङ

भैरहवा– राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन्। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको  । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ। यो चिन्ताको विषय हो।’ उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए। प्रष्ट विचार […]

सम्बन्धित सामग्री

नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने छैन : उपसभापति गुरुङ

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा सांसद्‍ धनराज गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका छन्। शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार […]

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो । उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् । सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना । […]

कांग्रेस उपसभापति गुरुङ सवार गाडी दुर्घटना

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेका गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो सडक छोडेर ढुङ्गाको ओड लाग्न पुगेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएपछी परिवारलाई भेट्न ओखलढुंगा पुगेका गुरुङ आज काठमाडौँ फर्कदैँ थिए । गाडीमा उपसभापति गुरुङसहित […]

कांग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ। ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी दुर्घटनाबाट बचेको छ। गुरुङका अनुसार ओखलढुंगाका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा दुर्घटनामा परेको होर सडक छाडेको गाडी ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए। गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उपसभापति चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो सडक किनारबाट तल खसेको छ । अगाडि ढुंगाको ओटको कारण दुर्घटनाबाट जोगिएको हो । उपसभापति गुरुङले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन् । गाडी तल खसोको र ढुंगामो ओट लागेकाले दुर्घटना हुनबाट जोगिएको उनले […]

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्,'रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

ठूलो दुर्घटनाबाट बचे कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ – नेपाली  कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट बचेका छन्। उनी सवार बा १९ च १८३९ नम्बरको गाडी आज (बिहीबार) बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेकाे तर अगाडि ढुंगाको ओट लागेकाले संभावित दुर्घटनाबाट बचेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ओखलढुंगाबाट फर्किँदै गरेको उनी सवार गाडीमा रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, […]

काँग्रेस उपसभापति गुरुङ ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । गुरुङ सवार बा १९ च १८३९ नम्बरको बोलेरो गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुङ्गाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् । उनले ट्वीटरमा […]

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका […]

राजनीतिले बाटो बिराएको छ :  उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  राजनीतिले बाटो बिराएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका...