कांग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ। ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी दुर्घटनाबाट बचेको छ। गुरुङका अनुसार ओखलढुंगाका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा दुर्घटनामा परेको होर सडक छाडेको गाडी ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए। गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि

सम्बन्धित सामग्री

ठूलो दुर्घटनाबाट जोगियो कांग्रेस उपसभापति गुरुङ चढेको गाडी

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उनी चढेको गाडी अचानक सडक किनारबाट तलतिर पुगेको छ । उक्त गाडीमा यात्रारत सबै सकुसल रहेको गुरुङले जनाएका छन् । उनी ओखलढुंगाबाट काठमाडौं फर्किँदै गर्दा सडक किनारबाट तल पुगेको गाडी ढुंगाको ओट लागेकाले जोगिएको थियो ।...

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्,'रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’