नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

२४ असार, काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

सम्बन्धित सामग्री

कटवाल प्रकरण रोक्नु सही ? नागरिकता विधेयक रोक्नु गलत ??

प्रधानसेनापति प्रकरणमा विपक्षी दलहरुलाई साथ दिएर सरकारको निर्णय बदर गर्नुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवले अब र राष्ट्रपति विद्यादेवी भण्डारीले अब राजीनामा दिनुपर्ने बताउनुभएको छ । तोकिएको समयभित्र नागरिकता विधेयक प्रमाणित नगरेपछि सत्ता गठबन्धनका नेता तथा कतिपय कानुनविद्हरुले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको आरोप लगाइरहेका बेला उहाँबाट अब राष्ट्रपतिसंग राजीनामा दिन सुझाव दिनुभएको हो । पूर्वराष्ट्रपति …

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो । यसैबीच, सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोकको घोषणा गरेको छ । आबेको शुक्रबार हत्या […]

नागरिकता विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को शुक्रबार बसेको नियमित बैठकले नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले देशसञ्चारसँग बताए। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पारितको चरणमा पुगेको नागरिकता विधेयक शुक्रबार फिर्ता लिएका थिए।

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, (नेस) सरकारले प्रतिनिधिसभा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा […]

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय, नयाँ विधेयक संसदमा लैजाने

सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा बिचाराधिन ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरेको हो । यससँगै...

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको […]

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं :  सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो। २०७५ सालमै सरकारले ल्याएको यो विधेयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर

नागरिकतासम्बन्धी विद्येयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, २१ असार । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज (मंगलबार) बसेको बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । सरकारले २०७५ सालमै नागरिकता विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको थियो । पछिल्लो समय सत्ता गठबन्धनबाटै उक्त विद्येयक फिर्ता लिन प्रधानमन्त्री देउवामाथि दबाब बढेको थियो ।