दिनभर आज: नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय‌‌, रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं– आज दिनभर नेपालमा नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय‌‌, रामेछापको सुनापातीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, नेपाल रेडक्रस सोसाइटीमा विवाद, प्रहरीको हस्तक्षेप लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका शीर्ष समाचारहरूः नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले […]