सर्वोच्चबाट पत्र लिएर मात्र राष्ट्र बैंक जाने गभर्नर अधिकारीको तयारी, कर्मचारीहरुले स्वागत गर्ने

काठमाडौं : सर्वोच्च अदालतबाट मंगलवार पुनर्बहाली भएका गभर्नर महाप्रसाद अधिकारी बुधवार दिउँसो राष्ट्र बैंक जाने भएका छन्। आफ्ना अधिवक्ताहरुको सल्लाहअनुसार सर्वोच्चमा गएर औपचारिक पत्र लिएपछि मात्र अधिकारी राष्ट्र बैंक कार्यालय जाने कार्यक्रम तय भएको छ। सर्वोच्चले मंगलवार उनीमाथि छानबिन रोक्न र नियमित काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश दिएको छ।…

सम्बन्धित सामग्री

गभर्नर अधिकारीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।  अधिकारीविरुद्धको मुद्दा न्यायाधीश सुष्मलता माथेमाको इजलासको ग नम्बरमा परेको छ।  अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन […]

गभर्नर अधिकारीको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं : सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई बिहीबार हुन सकेन। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट निलम्बन गरेपछि अधिकारी रिट लिएर सर्वोच्च पुगेका थिए। उनलाई तत्कालीन मन्त्री शर्माले त्यतिबेला विलासी वस्तुको आयात रोक्नेलगायतका नीतिगत निर्णय गर्नुअघि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्‍याएको आरोपमा पदमुक्त गर्ने प्रक्रिया अनुरुप छानबिन समिति गठन गरेका थिए। त्यसपछि नेपाल राष्ट

गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ। तीन विद्यार्थी संगठनले राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यको रुपमा रहेको समाचार आएपछि विद्यार्थी नेताहरूले उनको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन्।

गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

तीन विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप हुने गरी अधिकारीले दलीय आबद्धता जनाएको भन्दै विद्यार्थी संगठन उनको बर्खास्तीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । नेकपा एमाले...

गभर्नर अधिकारीले शैक्षिक योग्यता ढाँटेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यता ढाँटेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा माओवादीकाे भातृ संगठन वाइसीएलका सुमन देवकोटाले गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी गर्दै बिहिबार अख्तियारमा निवेदेन दिनुभएकाे हाे । नेपाल राष्ट्र बैंक ऐनले १० विषय तोकेरै ती मध्ये कुनै एकमा स्नातकोत्तर उपाधिलाई अनिवार्य योग्यता […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘महाप्रसाद अधिकारी र उनको परिवारको सम्पत्ति छानबिन गर’, ‘राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेकपा एमालेको अर्थ […]

निलम्बित गभर्नर अधिकारीको पक्षमा कोणसभा, सरकारविरुद्ध कालो ब्यानर

४ वैशाख, काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् । स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।...