गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘महाप्रसाद अधिकारी र उनको परिवारको सम्पत्ति छानबिन गर’, ‘राष्ट्र बैंक सोस्ने एमालेलाई पोस्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेकपा एमालेको अर्थ […]