आइतवार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत् नेपाल बार एशोसिएशनले आइतवार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको बहस पैरवी नगर्ने भएको छ। सर्वोच्च अदालतमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीको आन्दोलन दबाउन हतियारधारी प्रहरीले हातपात गर्दै अधिवक्ताहरुलाई घाइते बनाएको विरोधमा बहस पैरवी नगर्ने निर्णय बारले गरेको हो। यस्तै, मंसिर ६ गते…

सम्बन्धित सामग्री

बारको आन्दोलनले मुद्दा प्रभावित

नेपाल बार एसोसिएसनले बहस बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतलगायत देशभरका अदालतमा मुद्दा प्रभावित बनेका छन्।...

नेपाल बारको आह्वानमा आज देशभरका अदालतमा बहस बन्द

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीले आज देशभरका अदालतमा बहस बन्द गरेका छन् । आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोध स्वरुप आज देशभरका बार इकाइहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेका मुद्धामा बहस नगर्न जनाएका छन् । आन्दाेलनकाे स्वरुप परिवर्तन गरेकाे बारले […]

तस्बिरमा बारको चौथो चरणको आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाएको छ। चौथो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आइतबार देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम...

नेपाल बारको आन्दोलन : देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत एसोसिएसनले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको हो । प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको एसोसिएसनले यसअघि प्रधानन्यायाधीश जबराले पेस गरेको वार्ताको प्रस्तावलाई समेत अस्वीकार गरिसकेको छ । एसोसिएसन गत १४ कार्तिकदेखि आन्दोलनरत रहेको छ । त्यसयता उनीहरूले निरन्तर सर्वोच्च परिसरमा धर्ना र विरोध प्रदर्शन

आइतबार देशभरका अदालतमा बहस नगर्ने बारको निर्णय

काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ । आज(शुक्रबार) साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै त्यसको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र […]

बारको अवरोधको बीचपनि आज १० इजलास तोकियो

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिने गरी आइतबार नेपाल बारले घेराउ गरेपनि उनी वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । बारले आज बन्दीप्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गरिसकेको छ । आज अदालतका अन्य न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरेपनि यद्यपी विभिन्न प्रकारका मुद्दाहरुको इजलास गठन गरिएको […]