भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका तीन हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५ जनाको मृत्यु भएको हो । भारतमा हाल २ लाख ५३ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाका कारण कुल […]

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हिजो भन्दा १३ प्रतिशत कममा संक्रमण देखिएको हो। संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा…

भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७ हजार कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितमध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.२५

विश्वमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ८७ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख २४ हजार २८६ पुगेको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ४२५ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सोही अवधिमा इन्डोनेसियामा १ हजार २८०, रुसमा ७८४ र भारतमा ४८९ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघ्यो

काठमाण्डाै - भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ । गएको २४ घण्टामा थप ८ सय ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए

भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि, कोरोनाका कारण हुने मृत्युले अहिले पनि चिन्ता बढाइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २,७३२ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, १ लाख १७ हजार २३२ लाख बिरामी निको भएका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ६०,०५६ को कमी भएको छ ।भारतमा कोरोना महामारी आँकडामाःपछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्र

भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै - भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई  लाख ३८ हजा...