अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन हो : सांसद पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले बहुमतको दम्भ देखाएर रातको अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन भएको बताएका छन् ।सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद् पौड्यालले विपक्षी दलहरूको अनुपस्थितिमा हाउस चलाएर लाचारीपन देखाएको आपत्ति जनाए ।नेता पौड्यालले प्रतिपक्ष दलहरूलाई उपेक्षा गरेर रातको अन्धकारमा बजेट पास गरेर आफ्नो लाचारीपनलाई प्रष्ट परेको बताए । उनले बैठकमा प्रश्न गर्दै भने, 'प्रदे