काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया […]
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिए लगत्तै ट्रम्पले शनिबार यस्तो निर्णय गरेका हुन्। विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर पाकिस्तान पठाउनु “समयको बर्बादी” मात्र हुने ट्रम्पले टिप्पणी गरेका छन्। उनको […]
काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपदमा परेर २३ जनाको निधन भएको छ भने ७३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन […]
Phaloat, Panchthar. The primary challenges facing the tourist destination of Phaloat, which attracts over 5,000 visitors annually, are inadequate road connectivity, electricity, and internet access. Located at an altitude of 3,400 meters, the roads leading to areas like Chaurate and Tinsimana remain poorly maintained, while power and internet services are unreliable.Due to the high-altitude terrain along the Nepal-India border, operators of 'Gothstay' (cattle shed homestays) struggle to transport essential supplies. While about a dozen of the 31 sheds offer homestay services, operator Chandra Lal Nepal notes that a lack of infrastructure prevents them from providing the expected level of service...
सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।