भारतमा मजदुरी गरेर पक्की घर बनाएकी कमलाको छाउगोठमा गयो ज्यान
२९ असार, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् ।
उनका ६, ८ र १२ …