‘बिग बोस’को नाममा ठगीधन्दा

मुम्बई(बलिउड लाइफ)– टेलिभिजन रियालिटी शो ‘बिग बोस’का निर्माताहरु यतिबेला तनावमा छन् । खासगरी यो शोको नाममा ठगीधन्दा चलेपछि उनीहरु तनावमा देखिएका हुन् । यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ । यी शोमा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन् । यहीबीचमा ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको […]

सम्बन्धित सामग्री

मलेशियाबाट श्रमिकको फर्जी माग : करोडौंको सौदाबाजी

नेपाली युवाहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसियामा रोजगारीको नाममा अनेक फर्जी काम गरी ठगीधन्दा चलिरहेको छ । कतिसम्म भने फर्जी कोटा तयार गरी करोडौं रुपैयाँमा कोटा विक्री गरेको पाइएको छ । दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे खोजपत्रकारिता केन्द्रका लागि रामु सापकोटा र मलेशियाकिनीका एस भिनोथाले गरेको विस्तृत खोज साभार …

शरणार्थीको नाममा ठगीधन्दा : पूर्व सांसद इन्द्रजीत राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजीत राई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले राससलाई जानकारी दिनुभयो । राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको …

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारले राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदको नामावली सच्याउन दलहरुलाई सोमबारसम्मको समयसीमा तोकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशी चलखेलका कारण आफ्नो पार्टीले चुनावमा धक्का खाएको बताएका छन्। काठमाडौंमा सरकारी ड्रेस लगाएर अनुगमनका नाममा ठगीधन्दा चलाउने ८ जना पक्राउ परेका छन्।

कतार प्रहरीको नाममा भइरहेको ठगीमा श्रममन्त्रीको कुनै संलग्नता छैन : मन्त्रालय

काठमाडौं । ‘कतार प्रहरीको नाममा फेरी ठगीधन्दा सुरू’ भन्ने शिर्षकमा केही सञ्चारमाध्यममा प्रशारित समाचार र त्यसमा श्रममन्त्रीको नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलको […]

अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको पाइएको जानकारी गराएको हो । अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्न

कश्यपको कथा : धूर्त ज्योतिषको करामत

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना धूर्त ज्योतिष बस्थे । ज्योतिषको नाममा ज पनि जान्दैनथे । तैपनि चिनाटिप्पन हेरे जस्तो गरी ठगीधन्दा चलाउँदै आएका थिए । केही वर्षसम्म त उनको धन्दा राम्रै चल्यो तर झुट कहाँ सँधै टिक्थ्यो र । बिस्तारै गाउँलेहरूले उनको धूत्र्यार्इँ थाहा पाए र फुटोको आँखाले पनि हेर्न छाडे । आफ्नो पेशा सुक्दै गएपछि उनले अर्को चलाखी गर्दै केही आफन्तलाई गाउँगाउँमा प्रचार गर्न खटाए । प्रचारकहरू विभिन्न स्थानमा पुग्थे र त्यहाँको समस्या पत्ता लगाई सहयोगीजस्तो बनेर समाधानका लागि

दश कक्षा पासबाट ठगिन्छन् एमए गरेका पनि

पछिल्लो समय रोजगारीको लागि यूरोपेली मुलुकमा पढाई दिने नाममा ठगीधन्दा बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार ठगीका घटना खाडी मुलुकमा बढी भए पनि रकमका हिसाबले यूरोप पढाउने नाममा हुने ठगीको मात्रा बढी छ ।

फोर्ड इको स्पोर्टको ठगीधन्दा

फोर्ड कम्पनीले नेपालमा बिक्री गर्दै आएको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा छुटका नाममा ठगी गरेको फेला परेको छ। आपूर्ति