दश कक्षा पासबाट ठगिन्छन् एमए गरेका पनि

पछिल्लो समय रोजगारीको लागि यूरोपेली मुलुकमा पढाई दिने नाममा ठगीधन्दा बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार ठगीका घटना खाडी मुलुकमा बढी भए पनि रकमका हिसाबले यूरोप पढाउने नाममा हुने ठगीको मात्रा बढी छ ।