काठमाण्डाै - भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदाे फागुन १ गते हुने भएको छ ।
म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्च...