सरकारलाई अब पनि बकबक मात्रै गरेर बस्ने छुट छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए।उनले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गर

सम्बन्धित सामग्री

एमाले–माओवादी नेतृत्वको सरकारलाई काँध फेर्ने छुट छैनः महेश बर्तौला

काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले देश र जनतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बनेको सरकारले वकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाए काम गर्नुपर्ने बताएका हुन् । उनले एमाले–माओवादीको सरकारलाई हिँड्दाहिँड्दै काँध गलेमा काँध फेर्ने छुट […]

बागमती प्रदेश : सरकारलाई प्रतिपक्षसँगको सम्झौतामाथि बेइमानी गर्ने छुट छैन

हेटौँडा : बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेटको सन्दर्भमा भएको सहमति कार्यान्वय गर्न माग गरेको छ।मंगलवार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेसहित राप्रपा र नेमकिपा पार्टीका सांसदहरुले पुरक बजेट ल्याएर भए पनि प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरेका हुन्।बैठकमा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रतिपक्षसँग भएको सम्झौता सरकारलाई बेइमानी गर्ने छुट नभएको बताए।‘गत वर्ष ल्याएको बजेटमा सरकारबाट असमानता भएको छ। सबै सांसदहरुलाई दुव्र्यवहार गरिएक

पेट्रोलियम पदार्थको करमा छुट दिन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।सरकारले उक्त विषयलाई आजैको लागू हुनेगरी पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने बताएको छ । यसअघि शुक्रबार मात्र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलिय

देउवा सरकारलाई गल्ती गर्ने छुट छैन : त्रिपाठी

वीरगंज : संविधानविद् तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। वीरगंजको सञ्चारकर्मीसँग कुराकानीको क्रममा उनले यस्तो बताएका हुन्। वीरगंज प्रेस युनियन पर्साद्वारा आदर्श नगरको होटल कन्ट्रीइनमा आयोजित पत्रकार सम्मेलनमा शनिवार उनले पछिल्लो नेपालको राजनीतिक, संसदीय र न्यायलयको अवस्थाको बारेमा चित्रण…

देउवा नेतृत्वको सरकारलाई असफल हुने छुट छैनः प्रदिप गिरी

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।...

वर्तमान सरकारलाई गल्ती गर्ने छुट छैन: गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए ।  नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरे ।  बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए ...

गगन थापाले भने– नयाँ सरकारलाई यी अपराध गर्ने छुट छैन

काठमाडौं।नेपाली काग्रेसका सांसद थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अघिल्लो सरकारले गरेजस्तो काम गर्ने कुनैपनि हालतमा छुट नभएको बताएका छन्।संसदमा उनले भने–संसदलाई हेप्ने,अदालतलाई हप्काउने,न विधि मान्ने न विज्ञानलाई पत्याउने,स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने,जनताको दुहाई दिएर आसेपासेलाई पोस्ने, बाहिर सिंह जस्तो गर्जने,भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बारदली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन।’