निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमि हाइड्रोपावर, केयूसँग सम्झौता

नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको

सम्बन्धित सामग्री

साढे ४ सय मूल्य रहेको बुद्धभूमि हाइड्रोपावरको प्रतिसेयर आम्दानी ३४ पैसा

२३ वैशाख, काठमाडौं । सेयर मूल्य करिब साढे ४ सय रुपैयाँ रहेको बुद्धभूमि हाइड्रोपावर कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी भने जम्मा ३४ पैसा मात्रै छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिको नाफा …

शेयर बजार ९ अङ्कले बढ्यो - NepaliPatra

काठमाडौँ। आज बुधवार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ। आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको […]