काठमाडौँ। आज बुधवार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ। आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको […]