चलचित्रकर्मीलाई छिट्टै खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौं : गत शुक्रबार चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र बुझायो। चलचित्र विकास बोर्डले ३ हजार नेपाली चलचित्रकर्मीलाई खोप प्रदान गर्नुपर्ने माग गरेको थियो। यसैबिच आज बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई…