राप्रपाबाट काठमाडौँको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको हिजो (बिहीबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्व सचिव केदारबहादुर अधिकारी र पूर्व एसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो […]

सम्बन्धित सामग्री

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

काठमाण्डौ – राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत हुनुभएको हो । अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअ...

तस्बिरमा हेरौं पर्यटनमन्त्री श्रेष्ठद्धारा फोटो मेला–२०७९ अवलोकन

काठमाडौं, १७ असार । दोलखा जिल्लाको तस्बिरहरुको मेला आजदेखि सुरु भएको छ। आजदेखि १९ गतेसम्म चल्ने फोटो मेला–२०७९ को बाग्मती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले शुक्रबार अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कलाकार मदनदास श्रेष्ठ पनि उपस्थित थिए । संस्कृति तथा पर्यटन मन्त्रालय, बाग्मती प्रदेशको सहयोगमा सुरु भएको फोटो मेलाको […]

पत्रकार गिरीदेखि कलाकार श्रेष्ठसम्म राप्रपाका मेयर उम्मेदवार

राप्रपाले ६ मध्ये ४ महानगरपालिका र नगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ। राप्रपा प्रबक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंमा कलाकार मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराल...

नगरप्रमुख बन्ने कलाकारको रहर

स्थानीय तह निर्वाचन केही दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने कलाकारहरूको रहर बढेको छ । कलाकार मदनदास श्रेष्ठ, गायक तथा -यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयरको उम्मेदवारमा उठ्ने हुनुभएको छ ।

राप्रपाबाट काठमाडौंमा मदनदास, ललितपुरमा महर्जन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी स्थानीय तहको निर्वाचनको लागि काठमाडौं र ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरमा कलाकार मदनदास श्रेष्ठ र ललितपुर महानगरमा अष्ट महर्जनलाई मेयरमा उठाउने निर्णय गरेको हो ।  महर्जन ललितपुरका अध्यक्ष हुन् भने खराल विश्...

राप्रपाबाट काठमाडौंमा मदनदास, ललितपुरमा महर्जन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी स्थानीय तहको निर्वाचनको लागि काठमाडौं र ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरमा कलाकार मदनदास श्रेष्ठ र ललितपुर महानगरमा अष्ट महर्जनलाई मेयरमा उठाउने निर्णय गरेको हो ।  महर्जन ललितपुरका अध्यक्ष हुन् भने खराल विश्...

कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौँको मेयरका उम्मेदवार

काठमाडौँ। कलाकार मदनदास श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बनाएको छ। महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको हो।

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ

काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टीको महानगर समितिको हिजो बसेको बैकठले मेयरमा श्रेष्ठको नाम सिफारिस गरेको हो । शीर्ष तहमा श्रेष्ठसहित पुर्वसचिव केदारबहादुर अधिकारी र दीपक रञ्जितको नामपनि मेयरमा चर्चामा थियो ।

काठमाडौंको मेयरमा राप्रपाबाट कलाकार मदनदास श्रेष्ठ सिफारिस

८ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको …

राप्रपाबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठ प्रस्तावित

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई अघि सार्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगर प्रमुखको उम्मेदवारको रुपमा श्रेष्ठको नाम सिफारिस भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवं पूर्वसचिव केदारबहादुर अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित र राप्रपा काठमाडौं महानगर अध्यक्ष केदार धमलाको नाम चर्चामा रहेपनि कलाकार श्रेष्ठको नाम सिफ