रुझाउँदै जावलाखेल पुगे रातो मछिन्द्रनाथ, जेठ २६ गते भोटो जात्रा :: Pahilopost.com

ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको 'रछ्यान कामना पीठ'को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई

सम्बन्धित सामग्री

बुंगमतीमा फर्किए रातो मछिन्द्रनाथ, छ्वाली बालेर गरियो स्वागत

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई  आज बुंगमती फिर्ता लगिएको छ। लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो। बैशाखमा नै हुनुपर्ने रथयात्रा

'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ :: Pahilopost.com

काठमाडौँः वर्षा र सहकालका देवता करुणामय बुंगद्य: रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुँदैछ। बेलुकी ललितपुरको जावलाखेलमा भोटो जात्रा सकिएसँगै रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गरिन्छ। सो प्रक्रियासँगै जात्रा सम्पन्न हुन्छ। तर, स्थानीय र पानेजुहरु (रातो मछिन्द्रनाथका पुजारी) भने मछिन्द्रनाथलाई फेरि सोही मन्दिरमा राख्न बाध्य हुनुपरेकोमा