'छ्वाली' बालेर रातो मछिन्द्रनाथको बुङ्गमतीमा स्वागत, हेर्नुस फोटोमा :: Pahilopost.com

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा मनाइन्छ। त्यसदिन राष्ट्रपति, उपराष्ट्रपति लगायत संवैधानिक निकायका प्रमुखहरु जावलाखेलमा जात्रा अवलोकन गर्न उपस्थित हुने गर्छन्। हजारौंको संख्यामा सर्वसाधारणहरु भोटो जात्राको दृश्य हेर्न तछाडमछाड गरिरहेका हुन्छन्। ललितपुरको गुठी संस्थानका