फुटबाट यसरी जोगियो जसपा नेपाल

फुटको सँघारमा पुगेको भनिएको जनता समाजवादी पार्टी नेपाल तत्कालका लागि जोगिएको छ । एमसीसी सम्झौता तथा अन्य आन्तरिक विषयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद बढेको समाचार प्रकाशमा आइरहेको थियो ।ललितपुरको ग्वार्कोस्थित एक कम्प्लेक्समा दुई दिनसम्म चलेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पार्टीका शीर्ष नेता एवं अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई विवादित विषयमा सहमति बनाउन जिम्मेवारी दिइएको थियो ।उनीहरुको बैठकले नै प

सम्बन्धित सामग्री

ठाकुर पक्षका सांसदको पद जोगियो

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै जसपाको महन्थ ठाकुर पक्ष उत्साही बनेको छ । ठाकुर पक्षले २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति भएको जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएको हो ।