जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन

कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै बिभाजित भएका दुई पार्टीका नेताहरुले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् […] The post जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अब कसरी चल्छ लोसपा ?

जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेन । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फमात्र प्रतिनिधित्व गरेको छ ।२०७४ को निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीका नाममा क्रियाशील रहेको पार्टी र तत्कालीन संघीय समाजवादी पार्टीबीचको एकतापछि जसपा नेपाल बनेको थियो । तर पार्टी विभाजन भएर पूर्व राजपा पक्षका नेताहरुले लोसपा गठन गरे । मधेसवादी दल बनाएर २०६४ देखि चुनावमा भाग लिएको इतिहास बोकेको पार्टी यो निर

कपिलवस्तुमा कमजोर बन्दै जसपा र लोसपा

गत स्थानीय तहको निर्वाचन अघि राम्रै स्थितिमा रहेको जसपा नेपाल र लोसपा अहिले कपिलवस्तुमा निकै कमजोर बनेको छ।...

लोसपा नेता अनिल झा भन्छन्– गठबन्धनमा हाम्रा कुरा राखेर फर्कियौँ

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको र आफ्ना भनाइ राखेर आफूहरु फर्किएको बताएका छन् ।सत्तारुढ गठबन्धनबाट जसपा नेपाल बाहिरिएपछि लोसपालाई छलफलका लागि शुक्रबार बालुवाटार भित्र्याइएको थियो । ‘गठबन्धनका नेताहरुले आफ्नो माग प्रस्तुत गर्न हामीलाई भन्नुभयो,’ गठबन्धनसँगको बैठकमा सहभागी लोसपा नेता अनिल झाले रातोपाटीसँग भने, ‘हामीले आफ्ना माग मोटामोटी राख्यौँ ।’लोसपाका मागबारे गठबन्धनभित्र छलफल गरेर फेरि ल

चुनावमा कमजोर भएपछि जसपा र लोसपामा सुरु भयो एकताको बहस

स्थानीय तहको चुनावमा तराई मधेसमै कमजोर भएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पुनः गठबन्धन तथा एकताका लागि चर्चा सुरु भएको छ ।१० महिना आगाडि जसपा विभाजन भएर लोसपा नेपाल गठन भएको थियो । स्थानीय तह निर्वाचनमा जसपा नेपाल सत्तारुढ गठबन्धनमा प्रतिस्पर्धामा उत्रिएको थियो भने लोसपा अलग्गै थियो । यद्यपि आफ्नो आधार क्षेत्र तराई मधेसमै दुवै दल कमजोर भए ।विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जि

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

देशका ७५३ पालिकामध्ये ७४५ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारी विजयी बनेका छन् । काँग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार काँग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना

काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्ने भएको हो ।दुई दलबीच कैलालीमा चुनावी तालमेल गर्नेबारे वैशाख ३ गते सहमति भएको थियो । त्यसबाहेक अन्यत्र कतै पनि यी दुई दलबीच चुनावी तालमेलको सम्भावना देखिएको छैन । मधेस प्रदेशमा जसपा र लोसपाको राम्रो संगठन छ । यो प्रदेशमा १३६ पालिका छन् । ती

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलगअलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड पनि चलेको छ । यस क्रममा एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् ।तत्कालीन संघीय समाजवादी पार्टीको लिगेसी हाल जसपा नेपालमा छ भने तत्कालीन राजपा नेपालको लिगेसी लोसपा नेपालमा छ । अघिल्लो

जसपा र लोसपाबीच तालमेलको सम्भावना टर्यो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना टर्दै गएको छ । जसपा नेपालले सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । सत्तारुढ गठबन्धनभित्र पनि आपसमा तालमेल गरी स्थानीय तहको निर्वाचनमा जाने समझदारी भइसकेको छ ।लोसपा नेपाल सत्तारुढ गठबन्धनभन्दा बाहिर छ । त्यसैले जसपा नेपाल र लोसपा नेपालबीच चुनावी तालमेलको सम्भावना करिब करिब अन्त्य भएको हो । जसपा नेपालबाटै फुटेर बनेको लोसपा नेपालले स्थानीय तहको निर्वाचनमा कोसँग तालमे

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा पाए विश्वासको मत

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत पाएका छन् । प्रदेश सभामा राउतले राखेको प्रस्तावको पक्षमा ७७ सांसद र विपक्षमा २३ सांसदले मतदान गरेका छन् । प्रदेश सभाका १०४ सांसदमध्ये १०० सांसद मतदानमा सहभागी भएका थिए । राउतआवद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएपछि उनले विश्वासको मत लिएका हुन् ।

जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् । २ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ र समाजवादी पार्टीबाट २९ सांसद निर्वाचित भएका थिए । पार्टी एकीकृतपछि बनेको जसपासँग ५४ सांसद थिए । सनाखत गरेकामध्ये १४ जना राजपाबाट निर्वाचित र १ जना समाजवादीबाट निर्वाचित सांसद रहेका छन् । समाजवादीबाट निर्वाचित भएका प्रह्लाद गिरी गोस्...