फिल्म ‘गोलमाल अगेन’को ट्रेलर सार्वजनिक(भिडियो)

रोहित शेट्टी निर्देशित फिल्म गोलमाल अगेनको ट्रेलर सार्वजनिक भएको छ। अजय देवगण, तब्बु, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको अभिनयन रहेको फिल्मको ट्रेलर निकै कमेडी रुपमा प्रस्तुत गरिएको छ। यसअघि फिल्म गोलमालको ३ वटा भाग बक्स अफिसमा सुपरहिट भएका छन्। एक्सन कमेडी फिल्म गोलमाल अगेन तिहारलाई लक्षित…

सम्बन्धित सामग्री

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]

फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापा बीचको प्रेमलाई प्रस्तुत गरिएको थियो । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा शिशिर बांग्देल, […]

फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक

एजेन्सी । जान्हवी कपुरको फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २० सेकेण्ड लामो ट्रेलरको सुरुवातमा जान्हवीले आफ्नो परिचय दिँदै म हुँ मिलि नोडियल र म बुबासँग बस्छु भनी बताइरहेकी छन् । ट्रेलरमा मिलि बीएससी नर्सिङ ग्रेजुएट भएकाले विदेश गएर अगाडि बढ्न चाहेको दृश्य देखाइएको छ । तर, त्यसपछि एउटा दृश्यमा मिलि […]

फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २८ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ४५ सेकेन्डको लामो ट्रेलरमा अमेरिकाको मोहले घरपरिवारमा पारेको असरलाई देखाइएको छ । अमेरिकामा बस्नेको संघर्ष र […]

फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ । यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कालकारको अभिनय छ। प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका  बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका…

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

मनोज पण्डित निर्देशित 'एक' को ट्रेलर सार्वजनिक

मनोज पण्डितको निर्देशनमा बनेको फिल्म 'एक'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो