उपनिर्वाचन : राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आउँदो आइतबार हुने उपनिर्वाचनको अन्तिम प्रचार प्रसार बिहीबार राति १२ बजेपछि सकिँदैछ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको प्रचार प्रसार बिहीबारसम्म मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि आज […]

सम्बन्धित सामग्री

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

१३ वैशाख, काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन …

बझाङ उपनिर्वाचन: मौन अवधि सुरु हुनुअघि अरू प्रचारप्रसारमा, भण्डारी किरियामा

बझाङ । बझाङको उपनिर्वाचनको मतदान हुने अब केही दिन मात्रै बाँकी छ । भोलिबाट मौन अवधि सुरु हुँदै छ । आज यहाँका अन्य दलहरू भड्किला प्रचार प्रसारमा छन् । तर, एमाले जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार दमन भण्डारी भने शोकमा छन् । मंगलबार ८८ वर्षको उमेरमा बुबा चक्रबहादुर भण्डारीको मृत्यु भएपछि अहिले भण्डारी आफ्नो पुर्ख्यौली […]

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के के गर्न पाइदैन ?

काठमाडौँ - वैशाख १५ गते शनिबार इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुँदैछ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकू...

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के के गर्न पाइदैन ?

काठमाडौँ - वैशाख १५ गते शनिबार इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुँदैछ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकू...

उपनिर्वाचन प्रचार १५ दिन

निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : शुक्रवार राति १२ बजेदेखि मौन अवधि

काठमाडौँ । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको शुक्रवार राति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनको  मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आजैबाट मौन अवधि लागू हुने

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरणगराएको छ ।साथै आयोगले मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना नि...

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोग रुष्ट

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो । मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा […]

बिहीबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

काठमाडौं : राष्ट्रियसभा सदस्य उप निर्वाचनको मौन अवधि सुरु भएको छ। बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मौन अवधि सुरु भएको हो।यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस्तै एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र नि