नवीन प्राचीनकाे कवितासंग्रह ‘प्वाँख’ बजारमा

काठमाडाैँ- पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ। कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। यस संग्रहमा ८७ कविताहरू संग्रहित छन्। पुस्तकबारे कवि प्राचीन भन्छन्, ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ […]

सम्बन्धित सामग्री

एक दशकपछि कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा

काठमाण्डाै - कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन ? भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको रुपमा यो कृति आएको र समय सान्दर्भिक भएकाले चर्चा गर्नु उपयुक्त हुने उहाँको टिप्पणी थियो । समालोचक प्रमोद प्रधानले कवि ढुंगानालाई ३६ साल, ४६ साल र त्यसपछिको राजनीतिक परिवर्तनले कवि बनाएको उल्लेख गर्नुभयो। ढुंगा...

‘साकुराको देशबाट’ आइन् कवि मञ्जु गिरी

नेपाली कविता फाँटमा कवि मञ्जु गिरी ‘साकुराको देशबाट’ कवितासंग्रह लिएर आएकी छन्। उनको सो कवितासंग्रह कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक भएको छ।...

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक

काठमाडौं : दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक भएको छ। राष्ट्रिय साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कवितासंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबिच विमोचन गरिएको हो। प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले यस कविता संग्रहलाई सयुक्त रुपमा लोकार्पण गरेका गरेका थिए। १५ वर्ष विदेशी भुमिमा बसेर नेपाली…

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ सार्वजनिक

काठमाडौं । दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक डा. रमेश भट्टराई, प्राध्यापक डा. सुरेन्द्र केसी र साहित्यकार युवराज नयाँघरले संयुक्त रुपमा पुस्तक विमोचन गरे । विमोचनपछि कार्यक्रमका अतिथिहरुले १४ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैंमा सुन्दर […]

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ बजारमा

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको हो ।पुस्तकको प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका गरेका थिए। १४ वर्ष विदेशी भुमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आ

कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।...

सिन्धुलीका कवि ‘यात्री’को ‘बूढो समय’ लोकार्पण

सिन्धुलीका कवि बाबुराम श्रेष्ठ ‘यात्री’को कवितासंग्रह ‘बूढो समय’ को लोकार्पण भएको छ।

नेपाली र हिन्दी कवितासंग्रह लिएर आए वसन्त चौधरी

उद्यमी तथा साहित्यकार वसन्त चौधरीद्वारा लिखित नेपाली र हिन्दी भाषामा लिखित दुई कवितासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा चौधरीले लेखेको नेपाली भाषाको ‘तिमीविनाको म’ र हिन्दी भाषाको...

मायादेवीको कवितासंग्रह  ‘जिन्दगी’  लोकार्पण

साहित्यकार मायादेवी गुरुङको पहिलो साहित्यिक कृति (कवितासंग्रह) ‘जिन्दगी’ लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले...

ईश्वरको कवितासंग्रह 'लीला'

काठमाडौं : कवि ईश्वर थोकरको कविता संग्रह लीला सार्वजनिक भएको छ। १४ कविता समेटिएको कविता संग्रह हालै प्रकाशन भएको हो। १६ पृष्ठको संग्रहको आवरण कला शब्दघरले बनाएको हो। श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु संग्रहमा समेटिएको थोकरले बताए। स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको किताबको मुल्य १५० रुपैयाँ तोकेको…