रौतहटमा क्रसर सञ्चालकले गरे पत्रकार यादवमाथि कुटपिट‚ ३ जना पक्राउ

रौतहट : रौतहटको वृन्दावनमा रहेको एउटा क्रसरका सञ्चालकले पत्रकारलाई कुटपिट गरेका छन्। पत्रकार राकेश यादवमाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय गरुडाले ३ जनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।वृन्दावन नगरपालिका वडा नं १ मा रहेको शिवम क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि यादवमाथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिदिएका छन्।पत्रकार यादवमाथि हातपात गर्ने क्रसरका कर्मचारी महोत्तरीको बर्दिबास नगरपालिका घर भएका राजदेव ठ

सम्बन्धित सामग्री

कपिलवस्तुमा निलगाई मारेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ शिवखोर स्थित बाणगंगा नदीको बगरमा निलगाई मारेर भाग लगाइरहेको अवस्थामा शुक्रवार दिउसो ३ जना पक्राउ पारेका छन्।...

संखुवासभाको मानेभञ्जाङमा लुटपाटको प्रयास, ३ जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ बजारमा लुटपाट प्रयास गर्ने ३ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) ब्यक्तिको घरमा लुटपाट प्रयास गर्ने...

आठ केजी गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।

महानिर्देशकलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यवहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए

ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ

कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्।...

चोरीका २० मोवाइलसहित ३ जना पक्राउ

३१ असार, काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका […]