कर्णालीको खेलकुद परिषदको सदस्य सचिवमा संज्याल र उपाध्यक्षमा हमाल नियुक्त

७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वामित्र संज्याल र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्ले उनीहरुलाई नियुक्त गरेको सरकारका …

सम्बन्धित सामग्री

अर्घाखाँची खेलकुद विकास समिति अध्यक्षमा क्षत्री

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली काँग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  । प्रदेश खेलकुद बिकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो ।प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्नेगरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका

प्रदेश १ खेलकुद बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

प्रदेश १ को खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीनाजंग कार्की र सदस्य सचिवमा हंसराज वाग्ले नियुक्त भएका छन्। मंगलबार  बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी कार्की र सदस्य...

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की

प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।

प्रदेश १ खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा वाग्ले नियुक्त

विराटनगर : प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा मोरङको विराटनगरकी जीना कार्की  र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले कारण बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यस्तै

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवमा वाग्ले, उपाध्यक्षमा कार्की

२२ चैत, विराटनगर । प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्यसचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो । नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट खेलेका थिए । बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग […]

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

२२ चैत, विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो । पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई […]

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।  विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा.ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभ

राखेप उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको सपथ आज

१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले बुधबार पद तथा गोपनीयताको सपथ लिँदैछन् । दुई दिनअघि सोमबारको मन्त्रिपरिषद बैठकले राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको …

राखेपको नवनियुक्त सदस्यको सपथ, पिताम्बर उपाध्यक्षमा नियुक्त :: Pahilopost.com

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका तीन जना सदस्यले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन्। सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पिताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङले सपथ लिएका हुन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको