प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ ।  सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास

सम्बन्धित सामग्री

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक केही बेरबाट सुरु हुने छ । कांग्रेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि पार्टी पदाधिकारीबीच आन्तरिक द्वन्द्व बढेको छ । बैठकमा समसामयिक […]

दाहाललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।...

संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले धुम्बाराहीमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय बैठक अघि पदाधिकारी छलफलमा जुटेका हुन्। सोमबार धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। आधिकारिक निर्णय गर्न केहीबेरमा संसदीय […]

कांग्रेसको पदाधिकारी बैठक जारी, विश्वासको मतबारे निर्णय गर्ने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ । पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ । आज […]

कांग्रेसको पदाधिकारी बैठक स्थगित

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बिहीबारका लागि बोलाइएको कांग्रेसको पदाधिकारी बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।  देउवाले १४ औँ महाधिवेशनको तयारीसँगै मन्त्रीपरिषद् विस्तार, विश्वासको मत र सरकार...

काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको हो । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । […]

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक स्थगित भएको हो। कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि राष्ट्रपतिले २७ वैशाखमा संसदको विशेष अधिवेशन आव्हान गरेकी छन्।

कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार गठनको विषयमा छलफल हुने

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ । नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ । माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरका...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन लागे पछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। सरकारले विश्वासको मत लिन लागेको विषय र पार्टीको आगामी १४ औँ महाधिवेशन तथा पछिल्लो समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो। बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सह