देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक केही बेरबाट सुरु हुने छ । कांग्रेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि पार्टी पदाधिकारीबीच आन्तरिक द्वन्द्व बढेको छ । बैठकमा समसामयिक […]

सम्बन्धित सामग्री

अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूको बैठक शुरु भएको छ । अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय आलोकनगरमा शुरु भएको हो । अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ । पार्टीका विद्यार्थी […]

कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक भोलि असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको […] The post कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारीको बैठक

काठमाडौँ । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आगामी मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए । मुख्यसचिव पौडेलले भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक […]

राप्रपाको कार्यसमिति र पदाधिकारीको बैठक भोली

काठमाडौं, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोली बुधबार र पर्सि विहिबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सङ्गठन विस्तार, व्यवस्थापन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कार्यसमितिको बैठक बस्नु अघी भोली विहान पदाधिकारीको बैठक बोलाइएको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरे यता पार्टीले दोस्रोपटक […]

राप्रपा पदाधिकारीको बैठक बस्दै

काठमाडौं, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारीको बैठक अहिले बिहान ११ः३० बजेको लागि बोलाईएको छ ।धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ । बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ । पार्टीमा अध्यक्षसहित […]

देउवाबाहेकका कांग्रेस पदाधिकारीको बैठक सानेपामा

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्न लागेको छ। एक पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारीको बैठक बस्न लागेको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा व्यस्तताका कारण उपस्थित...

प्रधानमन्त्री देउवाले बोलाए पार्टी पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं :   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक डाकेका छन्।बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिए। क्रियाशिल सदस्यहरूका बारेमा उठेका समस्या र अहिलेसम्म भएका कामबारे सभापति देउवालाई ब्रिफिङ गर्ने विषय प्राथमिकतामा रहेको पौडेलले बताए।महाधिवेशन नजिकिँदै जाँदा

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक पार्टीका पदाधिकारीको बैठक बस्न लागेको हो। बैठक बिहीवार दिउँसो २ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक बस्ने स्थानको तय भइसकेको छैन। कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ।…

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्नका लागि पदाधिकारीको बैठक डाकेको छ। आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक तय भएको छ। बैठक २ बजे बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भदौ १६ बाट केन्द्रीय महाधिवेशन शुरु हुँदैछ। महाधिवेशन नजिकिए पनि कांग्रेसको क्रियाशिल सदस्यको…