काठमाडौं महानगरपालिकाका वडासचिव चार लाख घुससहित पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग उनले घुस लिएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

सम्बन्धित सामग्री

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिकाका वडा सदस्य दोषी ठहर

काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघि २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महर्जनलाई जग्गाको मोहियानी हक […]

कांग्रेसको कर्मचारी युनियनका नेता एक लाख घुससहित पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिकाका एकजना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।  महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्था...

काठमाडौं महानगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार...