जहाँ खोला तर्न शूल्क तिर्नुपर्छ

झापाका धेरैजसो खोला तर्न स्थानीयहरूले शूल्क तिर्नुपर्छ । खासगरी दक्षिणी झापाका सर्वसाधारण बाँसको फड्के तर्न र डुंगा चढ्न शूल्क तिर्न बाध्य छन् ।

सम्बन्धित सामग्री

चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण:फेरियो स्थानीयको दैनिकी

उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’...

बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू/रासस

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु, जेठ १२ । बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो […]

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु । बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो । चिरई […] The post खोला नतरे स्कुल जान पाइँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोला बढेपछि परीक्षा स्थगित

हेटौंडा । विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]

कालीगण्डकी करिडोरको सडकमा खोला तर्न फड्के पुल

गुल्मी : कालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीय बासिन्दाले फड्के पुल निर्माण गरेका छन्। जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमा बड्हरेमा खोला बढेर आवातजावतमा समस्या भएपछि उनीहरू मिलेर फड्के पुल निर्माण गरेको स्थानीय वीरेन्द्र अर्यालले  जानकारी दिए।वर्षायामको समयमा खोला बढ्ने र आवतजावत गर्न समस्या भएकाले स्थानीयहरू मिलेर फड्के पुल निर्माण गरेको उनीहरूले जनाएका छन्।कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा उक्त फड्के निर्माण भएपछि वर्षायामको समय

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।सडक कटानपछि वर्षैपिच्छे […]

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]

खोला तर्न बनाइएको अस्थायी संरचना बाढीले बगायो

सिन्धुपाल्चोक : लगातारको वर्षाले मेलम्ची -११ फट्टेमा खोला तर्न ढल माथि माटो हाली बनाइएको अस्थायी संरचनाको माटो बगाएको छ।यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका ६ वडाका नागरिक प्रभावित भएका छन्।यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँच पोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन्।मेलम्ची नगरपालिकाले वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ। गत असार १ को बाढीले यहाँको पुलहरू बगाएको थियो।

पक्की पुलमाथिबाट बग्छ खोला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ । ‘वर्षायामको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु । […]