उपेन्द्र यादवले मधेशका जनतामाथि बेइमानी गरे : जसपा नेता शाह

काठमाडौँ। जसपाका नेता प्रमोद शाहले उपेन्द्र यादवले मधेशमाथि बेइमानी गरेको आरोप लगाएका छन्। आज देखापढीसँग कुरा गर्दे शाहले भने, “२४ महिना ओली सरकारमा उपप्रधानमन्त्री बनेका उपेन्द्र यादवले जनताका मुद्दा सम्बोधन गर्न केही गरेनन्, यो जनताको मतमाथिको बेइमानी हो।” पार्टीका सांसद्हरूलाई निलम्बन गर्ने अधिकार कसै व्यक्तिको नभएर पार्टीको मात्र हुने भन्दै शाहले यादव समूहले गरेको कारवाही नमान्ने बताएका छन्।

सम्बन्धित सामग्री

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी

काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]

अल्पमतले संकटमा बाबुराम, उपेन्द्रसँग अलग हुने समझदारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) सहमतिमै विभाजन हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको सहमतिअनुसार पार्टीबाट अलग हुने भएका हुन्।यादव र भट्टराईबीच गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग बाटोमा लाग्ने सहमति बनेको जसपा नेता प्रदीप यादवले बताए। उनले भने, ‘उहाँहरूबीच सहमतिमै अलग हुने समझदारी बनेको छ। कसैलाई दोष देखाएर गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग हुँदा राम्रो हुने निष्कर्ष बुधबारको बैठकबाट उहाँहरूले निकाल्नुभएको छ।’अध्यक्ष यादव र सं

विभाजनको डिलमा जसपा, के भन्छन् बाबुराम भट्टराई ? (भिडियोसहित)

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) का  प्रतिनिधिसभामा १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् । एमसीसी लगायतका विषयमा दुई मत देखियो यो पार्टीभित्र संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ । यो विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।जसपामा देखिएको विवादबारे  सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

सर्वोच्चमा मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेल– जसपा नेता खतिवडा

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता डम्बर खतिवडाले पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेलमात्रै भएको आरोप लगाएका छन्। अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेता खतिवडाले आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने निश्चित भएपछि प्रक्रिया लम्ब्याउन ठाकुर पक्षले सर्वोच्चमा मुद्दा दायर गरेका बताएका हुन्। निर्वाचन आयोगले साउन१०गते केन्द्रिय कार्यकारिणी सदस्यहरुको सनाखतका लागि दुवै पक्षलाई बोलाएको छ।

जसपाको निर्णय : पहिला आधिकारिकता विवाद टुंग्याउने अनि मात्रै सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (बाबुराम भट्टराई-उपेन्द्र यादव समूह) अहिले नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ। जसपामा महन्थ ठाकुर पक्षसँग विवाद कायम नै रहेको अवस्थामा अहिलेको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने भएको हो। जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले पहिला पार्टीको आधिकारिकतासम्बन्धी विवाद छिटो टुङ्ग्याउन पहल गर्ने र त्यसपछि…

अबको केही दिनमै सरकारमा सहभागी हुन्छौँ : जसपा नेता कर्ण

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचा...

जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन- पार्टीको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन

काठमाडौं। जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कुनै निर्णय नभएको बताइएको छ। जसपा नेता लक्ष्मणलाल कर्णले भने, "पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समितिका सदस्यलाई बैठक बारे थाहा छैन। जसपाको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन।" आज जसपाको दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको छ।

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...