अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन् ।

सम्बन्धित सामग्री

दुई करोडको लागतमा राम मन्दिर निर्माण हुने

सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् ।

कालीगण्डकीको शिला मूर्ति निर्माणका लागि अयोध्यामा हस्तान्तरण गरियो

अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।

ओलीको धर्मास्त्रः चुनावमा हिन्दु मत तान्ने रणनीति

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई हिन्दुको मन जित्न रकम विनियोजन गराएका छन् । ओली सरकारले आगामी आर्थिक वर्षको बजेटमा पशुपतिनाथमा ३५ करोड विनियोजन गर्नुका साथै अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसअघि नै ओलीले पशुतिनाथमा सुनको जलहरीका लागि रकम विनियोजन गराएका थिए । राम मन्दिर निर्माण सुरु […]

पशुपतिनाथ र राम मन्दिरका लागि बजेट

काठमाडौं, १५ जेठ । सरकारले पशुपतिनाथ र राम मन्दिरका लागि बजेट विनियोजन गरेको छ । यसअघि पनि दुवै धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गरेकोमा यसपटक पनि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आजको बजेट भाषणमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरे । अयोध्यापुरीमा राम मन्दिरका लागि बजेट विनियोजन गरेपनि कति […]

माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो । गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र […]

भारत : राम मन्दिर निर्माणका लागि उठ्यो अहिलेसम्म एक हजार करोड भारु

भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि चन्दा उठाउने अभियानमा अहिलेसम्म एक हजार करोड भारुभन्दा बढी रकम उठिसकेको छ । मकर संक्रान्तिको अवसरमा विश्व हिन्दू परिषद्का तर्फबाट शुरू भएको देशव्यापी अभियानमा ३० दिनमा यति ठूलो रकम जम्मा भएको हो । श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका सचिव चम्पत रायले मन्दिर निर्माणका लागि समा...

तस्लीमा नसरीन भन्छिन्– अयोध्यामा राम मन्दिर बनाउन मुसलमानले पनि चन्दा दिनुपर्छ

बंगलादेशी मूलकी अन्तर्राष्ट्रिय लेखिका तस्लीमा नसरीनले राम मन्दिर निर्माणका विषयमा दिएको बयान चर्चित बनेको छ ।  उनले ट्विटरमा लेखिन्, ‘अयोध्यामा राम मन्दिर बनाउन कैयौं मुसलमानले विश्व हिन्दू परिषद्को अभियानमा दान दिइरहेका छन् । मुसलमानहरू मन्दिरका लागि धन जुटाउन अग्रसर हुनुपर्छ । मुसलमानले दान दिँदा हिन्दू–मुस्लिम सद्भाव बलियो बन्छ ।’   तस्लीमाको बयानको कसैले प्रशंसा गरेका छन् भने कसैले मुसलमानहरूसँग पैसा उठाउनु गलत भएको बताएका छन् ।  यसअघि तस्लीमाले भारतका अधिकांश हिन्दूहरू राम...

अयोध्यामा राम मन्दिर निर्माणका लागि अक्षय कुमारले दिए दान (भिडियो)

बलिउड अभिनेता अक्षय कुमारले अयोध्यामा राम मन्दिर निर्माणका लागि दान दिएको आइतवार बताएका छन् । सामाजिक सञ्जालमा उनले राम मन्दिर बनाउनका लागि सबैलाई योगदान गर्न आग्रह गरे । उनले भने, ‘अयोध्यामा श्रीरामको भव्य मन्दिर निर्माण शुरू भइसकेको छ । अब योगदान गर्ने पालो हाम्रो हो । मैले आरम्भ गरिसकें, तपाईं पनि जोडिनु...