काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताउनुभएको छ । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने बताउनुभयो । तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने […]