स्थापना दिवस मनाउँदै लुम्बिनी, आइतबार सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

मगर संघ स्थापना दिवसमा तनहुँका ८ स्थानीय तहको बिदा

पोखरा – तनहुँका ८ स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। ४२ औं मगर स्थापना दिवस मनाउन सार्वजनिक विदा दिइएको हो। शुक्लागण्डकी, भीमाद र भानु नगरपालिकासँगै म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर, देवघाट गाउँपालिकाले भने मगर स्थापना दिवसको अवसरमा विदा दिएका हुन्। स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन्। स्थानीय तहका कार्यालय, वडा […]

लुम्बिनी प्रदेश स्थापना दिवस : प्रदेशभर सार्वजनिक विदा

लुम्बिनी- स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भ...

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

१ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको छ । यसअघि […]

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।

कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा

सिमकोट– कर्णाली सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्। मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ। कर्णाली प्रदेश प्राप्तिका लागि  […]