सिमकोट– कर्णाली सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्। मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ। कर्णाली प्रदेश प्राप्तिका लागि […]