१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले …
९ असार, काठमाडौं । झापाका एलपी पोखरेल मंगलबार राति ११ बजे नेपाल एयरलाइन्सको उडानमार्फत कतारको राजधानी दोहा जान तयार थिए। उडानको तीन घन्टा अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनले साथीभाइसँग भेटघाट गरेर बिदाइ पनि …
९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारमा पूर्वसूचना दिएर आक्रमण गरेकोप्रति इरानलाई धन्यवाद दिएका छन् । उनले तेहरानको जवाफलाई ‘एकदमै कमजोर’ समेत भनेका छन् ।
‘प्रक्षेपित १४मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल’ …
इरानले सोमबार कतारस्थित मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेदमा सैन्य आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन महत्वपूर्ण आणविक स्थलहरूमा हवाई हमला गरेपछि त्यसको प्रतिशोधमा इरानले यो हमला गरेको हो। कतारले आफ्नो हवाई रक्षा प्रणालीले मिसाइलहरूलाई सफलतापूर्वक रोकेको जनाएको छ भने इरानी आक्रमणको निन्दा पनि गरेको छ। अमेरिकी रक्षा मन्त्रालयले अल उदेद अड्डामा कुनै […]
९ असार, काठमाडौं । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको पाइएको छ ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले तीन इरानी अधिकारीहरुलाई उदृत गर्दै हमला गर्नुअघि सूचना दिइएको …
९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साँझ ६ बजे कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट भएको छ ।
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा सोमबार हवाई आक्रमण गरेपछि ओमानमा विमान अवतरण गरेको …