खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो। यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको […]