बिमा संस्थानको चुक्ता पुँजी चाँडै दुई अर्ब पुग्न

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ।...

सम्बन्धित सामग्री

नेसनल लाइफको चुक्ता पुँजी पाँच अर्ब

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]

बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय असार मसान्तसम्म

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो । यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते […]

चुक्ता पुँजी बढाउन साढे पाँच वर्षको समय

हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ बिहीबार जारी गरी लागू गरेको छ । यसअनुसार […]

पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको योजना

काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्। विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने…

बिमा कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढ्यो

जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमाको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने बिमा कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणा वृद्धि हुने भएको छ । बिमा समितिको बिहीबार बसेको सञ्चालक...

बिमा कम्पनीको चुक्ता पुँजी दोब्बर

नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याएको हो ।हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । बिमा कम्पनीहरुको […]

बिमा कम्पनीको चुक्ता पुँजी बढाउने बिमा समितिको निर्णय

काठमाडौँ । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । अब जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ । बिमा कम्पनीले २०७९ चैत मसान्तसम्म तोकिएको पुँजी कायम गर्नुपर्ने छ । पुँजी पुर्‍याउन नसक्ने कम्पनीले बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने […]

चुक्ता पुँजी वृद्धि र कोभिडपछिको सहुलियतका कारण तरलता संकट

बैंक सञ्चालकको संस्थाले गरेको अध्ययन भन्छ– चुक्ता पुँजी चार गुणा वृद्धि गरिएपछि बैंकहरूले कर्जा विस्तारलाई आक्रामक बनाए, जसले तरलतामा दबाब सिर्जना गर्‍यो चालू पुँजी कर्जा सामान्यतया कुल कर्जाको १५ प्रतिशत रहने...

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा

१० प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्था ९लघुवित्तसहित०को चुक्ता पुँजी १० प्रतिशतले बढेको बताएको छ। राष्ट्र बैंकले १० प्रतिशतको वृद्धिसँगै गत वर्ष बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी तीन खर्ब ९० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जुन, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तीन खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।