काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्।
विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने…