चेन्नईलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा यथावत

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ। साविक विजेता चेन्नईले भने पाँचौ हार ब्यहोर्नु परेको छ। आइतबार राति भएको खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो। सुरुवमा ब्याटिङ गरेको चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज चेन्नई र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गुजरात साविक विजेता टोली पनि हो । गुजरात १४ खेलमा २० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा र चेन्नई समान खेलमा १७ अङ्कका साथ दोस्रो स्थानमा छ । समान १४ खेलमा १७ अङ्क नै रहेको लखनउ सुपर जायन्ट्स तेस्रो र १६ अङ्क रहेको मुम्बई चौथो स्थानमा छ । लखनउ...

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ […]

आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान […]

आईपीएलमा पन्जाबले गुजरातलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको  शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए ।  यस्तै,  रिद्दिमान शाहले २१ रन

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको हो । गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ […]

राजस्थानलाई हराउँदै नवप्रवेशी गुजरात शीर्षमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपिएल) मा नवप्रवेशी क्लब गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। बिहिबार भएको खेलमा राजस्थानलाई ३७ रनले पराजित गर्दै गुजरातले पाँचौं खेलमा चौंथो जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो। जवाफमा राजस्थान १ सय ५५ रनमा समेटियो। खराव सुरुवातका बाबजुत गुजरातको इनिङमा कप्तान हार्दिक पाण्ड्य नायक सावित भए।  उनले ५२ बलमा ८७ रनको नटआउट इनिङ खेल्दा उनलाई अभिनभ मनोहरले ४३ रन बनाउँदा डेभिड मिलरले

आईपीएलः गुजरात टाइटन्सको चौथो जित, तालिकाको शीर्ष स्थानमा

एजेन्सी । आईपीएल २०२२ को २४ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा गुजरात ३७ रनले विजयी भएको हो । यो सिजन गुजरातको चौथो जित हो भने आठ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।